कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर ७ गते । म्याग्दीमा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजा फराकिलो मतान्तरले अघि वढ्नुभएको छ । गर्बुजाले १९३८३ मत प्राप्त गर्नुभएको छ । उहाँको प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले १६६४७ पाउनुभएको छ । गर्बुजाले २७३६ बढी मतले श्रेष्ठलाई पछाडी पार्नुभएको छ । अहिले सम्म धवलागिरि,मालिका,मंगला … Continue reading कांग्रेसका गर्बुजा फराकिलो मतान्तरले अघि बढे